एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पपछि आपत्कालीन विपद् राहतका लागि ५ करोड युआन (करिब ७५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ। साथै, पुनःस्थापनाका प्रयासका लागि थप तीन करोड युआन छुट्याइएको छ। बिहीबार राति १०ः३३ बजे नाग्छु सहरको बाकेन काउन्टीमा भूकम्प गएको थियो। भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ…