२०८२, १९ जेष्ठ आईतबार

चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन

काठमाण्डौ । चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अध्ययन शुरु गरेको छ । चिनीको भाउ बढ्नुको कारणबारे अध्ययन गर्न टोली गठन गरेको र टोलीले केही दिनमै प्रतिवेदन तयार पार्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन शाखाका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिनुभयो । टोलीको प्रतिवेदनका आधारमा कारबाही तथा हस्तक्षेप…