२०८२, ७ जेष्ठ मंगलबार

आज वि.सं. २०७६ मंसिर २९ गते आइतबारको राशिफल हेर्नुहोस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ। पारिवारिक असमझदारीले आँटेको काममा पछि हट्नुपर्ने स्थिति आउन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्ने हुँदा व्यवहारमा…