२०८३, ३० असार बुधबार

पाच बर्ष पछी यसपाली यस्तो संयोग वडा दशैंमा पर्दै, यस्ता मानिसलाई मिल्दैछ मनग्य लाभ

पाच बर्ष पछी यसपाली यस्तो संयोग वडा दशैंमा पर्दै, यस्ता मानिसलाई मिल्दैछ मनग्य लाभ


असोज २४ गते देखि नवरात्रि शुरु हुँदैछ। यस वर्ष घटस्थापना बुधबार परेको छ। नवरात्रि चित्रा योगबाट शुरु हुने ज्योतिषशास्त्रीहरुले बताएका छन्। यसपाली दशैँ भरमा जम्मा अन्य ६ विशेष योग पनि बन्ने ज्योतिषशास्त्रीहरुको भनाइ रहेको छ। हरेक वर्ष नवरात्रि कहिले ८ दिन त कहिले ९ दिन हुने गर्छ। यस वर्ष भने नवरात्रि ९ दिनको रहेको हुँदा रहेको हुँदा विभिन्न विशेष योगहरु बन्ने ज्योतिषशास्त्रीहरुको बुझाइ रहेको छ।

बुधवार नवरात्री शुरु हुँदा चित्रा नक्षत्रमा नवरात्रि साधनाले सिद्धि तथा कार्यमा प्रगति मिल्न सक्छ। यसपालिको घटस्थापना असोज २४ गते परेको छ भने घटस्थापनाको शुभ साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । घटस्थापनाको लागि ३ घण्टा ५२ मिनेट सम्म शुभ हुने बुझिएको छ।असोज २४ गते प्रतिपदा,असोज २६ गते चतुर्थी, २७ गते पंचमी,गरेर तीन दिनमा रवि योगको शुभ संयोग बन्दैछ। यस्तै असोज २८ गते षष्ठीको दिन रवि योगको साथमा सर्वार्थ सिद्धी योग पनि बन्दैछ। असोज २९ गते फूलपातीको दिन पनि रवी योग बन्दैछ।

यस वर्षको नवारत्रिमा ५ वर्ष पछि चटक योग बन्दै छ। जसको कारण विभिन्न तरिकाबाट लाभ मिल्न सक्छ। आर्थिक मात्र नभई सामाजिक रुपमा पनि यस चटक योगले एक व्यक्तिलाई नभई नवरात्री भर समाजलाईनै लाभ दिलाउने काम गर्छ। घटस्थापनाको दिन कलशको प्रयोग गरिँदा घरमा सुख-समृद्धि, ऐश्वर्य मिल्न सक्छ। नवरात्री भर उपासना गर्दा घरमा भएको नकारात्मक उर्जा नष्ट हुने धार्मिक विश्वास रहने गर्छ।
-एजेन्सी

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ९ : २४ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित