२०८३, १३ भाद्र आईतबार

भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाईल नै नष्ट

भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाईल नै नष्ट


काठमाडौं, १५ असोज : आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाईसेन्स वितरण गर्ने यातयात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब बनाएका छन् ।

फाईल नष्ट गरे पनि उनीहरुले भ्रष्टाचार भने लुकाउन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ५ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोगसमेत थपेर आईतबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

कार्यालयका प्रमुख उपसचिव विश्वराज नेपाल, शाखा अधिकृतहरु कमलराज गोतम, शालिग्राम पौडेल र उमेश रेग्मी तथा नायब सुब्ब अबिन्दर दासविरुद्ध मुद्धा दाय भएको हो ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ९ : १० बजे

देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

काठमाडौं । नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ । बाढी,

सरकारको ध्यान बाढीपीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमै ध्यान : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड