२०८३, ११ कार्तिक बुधबार

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक ११ गते बिहान ६ बजेसम्मको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो।

कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने १०३, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ र सिसिटिभी निगरानीमार्फत पहिचान भएका ४० सवारीसाधनमाथि कारबाही गरिएको छ।

त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४, हर्न निषेधको नियम उल्लङ्घन गर्ने ९, सवारीको अवस्था ठीक नभएका ८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ८ सवारीसाधनमाथि कारबाही गरिएको छ।

यसैगरी, अन्य शीर्षकमा ३७३ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, ११ कार्तिक बुधबार  ९ : ३९ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव