२०८३, ९ श्रावण आईतबार

यौनसम्पर्क गर्ने बेला जिब्रो टोकेपछि जेलमा पुगिन् पत्नी

यौनसम्पर्क गर्ने बेला जिब्रो टोकेपछि जेलमा पुगिन् पत्नी


नयाँदिल्ली  ९ असोज : भारतको राजधानी नयाँ दिल्लीमा एक गर्भवती महिलाले किस गर्ने क्रममा आफ्ना श्रीमानको जिब्रो छिनालेकी छन् । ती महिलालाई आफ्नो श्रीमानको रुप राम्रो लाग्थेन त्यसकारण उनी खुशी थिइनन् ।

श्रीमान्–श्रीमतीबीच हरेकदिन जसो झगडा भइरहन्थ्यो । स्थानीय प्रहरीका अनुसार २२ वर्षका श्रीमानको उनकी गर्भवती श्रीमतीसँग झगडा भएको थियो । त्यसपछि उनीहरूसँगै सुतेका थिए ।

एकैछिनपछि श्रीमानले श्रीमतीलाई यौनसम्पर्क गर्न किस गर्न थाले । त्यसक्रममा उनकी श्रीमतीले जिब्रो टोकेर ठूलो घाउ बनाइदिएको प्रहरीले जनाएको छ ।

घटनामा श्रीमानले आफ्नो आधा जिब्रो गुमाएका छन् । उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनको परिवारले प्रहरीलाई खबर गरेपछि श्रीमती पक्राउ परेकी छिन् ।

दिल्लीको एक अस्पतालमा जिब्रो काटिएका श्रीमानको शल्यक्रिया गरिएको छ । उपचारमा संलग्न डाक्टरहरूले उनले फेरि बोल्न सक्ने वा नसक्ने कुरा अहिले नै भन्न नसक्ने बताएका छन् ।

आठ महिनाकी गर्भवती महिला अहिले प्रहरी हिरासतमा छिन् । उनीहरूको दुईवर्ष अघि विवाह भएको थियो । एजेन्सी

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ११ : १४ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक