२०८३, २९ जेष्ठ शनिबार

प्रहरीलाई कामदार बनाउनेको पेन्सन काटिँदै

प्रहरीलाई कामदार बनाउनेको पेन्सन काटिँदै


काठमाडौं, असोज ९: तल्ला तहका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकारीको पेन्सन काटिने भएको छ। गृहमन्त्रलायले यस्ता प्रहरी अधिकारीको पेन्सन कट्टा गेर्न तयारी थालेको छ। कानुनविपरीत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाउने प्रहरीका उच्च अधिकृतको पेन्सन कट्टा गर्ने तयारी गरेको गृहका सहप्रवक्ता एकदेव अधिकारीले जानकारी दिए। कामदारका रुपमा रहेका सुरक्षाकर्मीले बुझ्दै आउको तलब सुविधाबराबर पेन्सन कट्टा हुने बताए।

त्यस्तै गृहका अनुसार दुवै प्रहरी संगठनमा पाँचसय भन्दा धेरै सुरक्षाकर्मी घरेलु कामदारका रुपमा रहेका छन्। विगतमा बनेको सुरक्षा कार्यविधिअनुसार भूतपूर्व प्रहरी महानिरीक्षकले एक फलोअर्स, एक चालक र एक अंगरक्षक गरी तिन सुरक्षाकर्मी पाउँछन्। त्यस्तै अतिरिक्त महानिरीक्षकले एक जना सुरक्षाकर्मी मात्रै राख्न पाउँछन्। तर, पछिल्लो समय पूर्वडिआईजी र एसएसपीले पनि प्रहरीलाई घरेलु कामदार बनाएका छन्।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ७ : २६ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको