२०८३, २१ आश्विन बिहीबार

जुम्लामा आज सार्वजनिक बिदा

जुम्लामा आज सार्वजनिक बिदा


जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै चन्दननाथ मन्दिरको प्रसिद्ध ‘लिङ्गो बोक्ने मेला’ अर्थात् असोज कृष्ण त्रयोदशीको अवसरमा जिल्लाभर सार्वजनिक बिदा दिने जनाएको हो।बिदाका दिन जुम्लाभरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्था बन्द रहनेछन्।

प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको निर्णयअनुसार उक्त पर्वका अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।प्रदेश सचिव लक्ष्मी कुमार विकद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक बिदासम्बन्धी सूचना प्रकाशित गरिएको जनाइएको छ।

प्रकाशित मिति : २०८३, २१ आश्विन बिहीबार  ११ : ५६ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १