२०८३, १३ जेष्ठ बिहीबार

तपाई मुटु रोगी हुनुहुन्छ भने एक्लै नबस्नहोस्, एक्लोपना खतरा हुन सक्छ ?

तपाई मुटु रोगी हुनुहुन्छ भने एक्लै नबस्नहोस्, एक्लोपना खतरा हुन सक्छ ?


काठमाडौं, ८ असोज : एक्लोपना कसैका लागि पनि राम्रो मानिँदैन । अझ मुटु रोगीका लागि त घातक नै हुन्छ । एक्लोपनाले उनीहरूमा मृत्युको खतरा दोब्बर पार्ने हालै गरिएको एउटा अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार, मुटु रोगसँग जुधिरहेका महिला–पुरुष दुवैमा एक्लोपनाको अनुभूति धेरै घातक हुन्छ । सअघिको अनुसन्धानमा एक्लोपना र सामाजिक रूपमा अलग हुनु मुटु रोग र ह्दयाघातसँग सम्बन्धित देखिएको थियो ।

तर विभिन्न मुटु रोगसँग जुधिरहेका बिरामीमा यसको जाँच गरिएको थिएन । यो अध्ययन डेनमार्कका पाँच अस्पतालका बिरामीमा अप्रिल २०१३ देखि अप्रिल २०१४ का बीचमा गरिएको थियो ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : १४ बजे

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर