२०८३, ६ कार्तिक शुक्रबार

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई एकदिवसीय (ओडीआई) टोलीको नयाँ कप्तान नियुक्त गरेको छ।

क्यानले रोहित पौडेललाई ओडीआईको कप्तानीबाट हटाउँदै सन्दीपलाई जिम्मेवारी दिएको हो। यसअघि नै दीपेन्द्रसिंह ऐरीले टी–२० टोलीको कप्तानी सम्हालिरहेका छन्।

यससँगै रोहित पौडेल नेपाली राष्ट्रिय टोलीको दुवै फर्म्याटको कप्तानीबाट बाहिरिएका छन्।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : २९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट