२०८३, १९ आश्विन मंगलबार

कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीति तय गर्ने

कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीति तय गर्ने


काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ।

बैठकमा संसद्मा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउने रणनीति, उठाउनुपर्ने जनसरोकारका विषय तथा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

संसदीय दलले आगामी बैठकहरूमा सरकारका कामकारबाही, समसामयिक राष्ट्रिय मुद्दा तथा जनचासोका विषयलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा साझा धारणा बनाउने तयारी गरेको छ।

कांग्रेसका अनुसार बैठकले संसद्भित्र पार्टीको रणनीति तय गर्नुका साथै सांसदहरूलाई आवश्यक निर्देशनसमेत दिनेछ। हाल विकसित राजनीतिक परिस्थिति र संसद्को कार्यसूचीलाई केन्द्रमा राखेर बैठकमा विस्तृत छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०८३, १७ श्रावण सोमबार  ९ : ०८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि