काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये ७ जनाबाहेक अरूलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकामध्ये ७ जनालाई सफाइ दिएको हो ।

प्रकाशित मिति : २०८३, २२ असार मंगलबार ९ : २३ बजे
प्रतिक्रिया