२०८३, ५ कार्तिक बिहीबार

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल (Voice of Students)’ गठन गर्ने र क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

विश्वविद्यालयका अनुसार विद्यार्थीको सहभागिता बढाउन आवश्यक नियम संशोधन गरिनेछ। यस्तै, ट्रान्सक्रिप्ट, परीक्षा नतिजा, गुनासो व्यवस्थापनलगायतका सेवा थप प्रविधिमैत्री बनाइनेछ।

त्रिविले ट्रान्सक्रिप्टको आवेदन अवस्था मोबाइल एप वा वेबसाइटबाट हेर्न सकिने प्रणाली अन्तिम चरणमा रहेको जनाएको छ। साथै, विवरण नमिलेको ट्रान्सक्रिप्ट १५ दिनभित्र उपलब्ध गराउने व्यवस्था र २४ सै घण्टा सञ्चालन हुने गुनासो व्यवस्थापन प्रणाली पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  २ : १५ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा