२०८३, २९ असार मंगलबार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा


विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप क्याप्टेनका रूपमा कार्यरत थिए, हाल इरानी सेनाको नियन्त्रणमा रहेका छन्।

दुबईमा दुई वर्षदेखि कार्यरत अमृतले एक साता अघि परिवारलाई भ्वाइस म्यासेज पठाउँदै भनेका थिए
“तेल लोड भइसक्यो, अब दुबई पुगेर सिधै नेपाल आउँछु, मेरो छुट्टी पनि हुने बेला भयो।” तर त्यसको केही समयमै उनी इरानको हर्मुज क्षेत्रमा नियन्त्रणमा परेको खबर आयो। के कारणले नियन्त्रणमा लिइयो भन्ने अझै खुल्न सकेको छैन।

परिवारले परराष्ट्र मन्त्रालयमार्फत रिहाइको पहल गरिदिन अपिल गरेको छ। ३० वर्षीय झा थाइल्यान्डमा अध्ययनपछि रोजगारीका लागि दुबई गएका थिए। हाल उनको अवस्था अज्ञात रहेको छ।

प्रकाशित मिति : २०८२, ६ चैत्र शनिबार  ३ : २८ बजे

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित