२०८३, २७ भाद्र आईतबार

खोटाङको केपिलासगढीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, घाइतेको उद्धार

खोटाङको केपिलासगढीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, घाइतेको उद्धार


खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा काठमाडौंबाट गएको एयर डाइनेस्टीको हेलिकप्टर ल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परेको छ।

दुर्घटनापछि घाइतेहरूको उद्धारका लागि अर्को हेलिकप्टर परिचालन गरिएको थियो। उक्त हेलिकप्टरले चालकसहित एक जना घाइतेलाई काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (प्रनाउ) प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा परेका घाइतेहरूको अवस्था सामान्य रहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ४ : ३९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।