२०८३, ३० भाद्र बुधबार

लेबनानमा नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित

लेबनानमा नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण, सैनिक सुरक्षित


काठमाडौँ । लेबनानमा नेपाली शान्ति सैनिकको हेडक्वाटरमा हमला भए पनि सबै सैनिक सुरक्षित छन्।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत का अनुसार केही घर र व्यक्तिगत सामानमा क्षति भए पनि मानवीय क्षति भएको छैन।

संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेस ले शान्ति सैनिकलाई निशाना बनाउनु अस्वीकार्य भएको र द्वन्द्व तुरुन्त रोक्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ११ : ३० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक