२०८३, २७ भाद्र आईतबार

इरान सम्झौता र मोजतबा खामेनीबारे ट्रम्पको टिप्पणी

इरान सम्झौता र मोजतबा खामेनीबारे ट्रम्पको टिप्पणी


काठमाडौँ । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पलेले इरानसँग सम्भावित सम्झौता अहिलेको अवस्थामा गर्न आफू इच्छुक नभएको बताएका छन्। उनका अनुसार प्रस्तुत गरिएका शर्तहरू राम्रो नभएकाले सम्झौता गर्न तयार नभएको हो।

अन्तर्वार्ताका क्रममा उनले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी जीवित छन् कि छैनन् भन्नेबारे पनि प्रश्न उठाए। मोजतबा, पूर्व सर्वोच्च नेता खामेनी का छोरा हुन्।

ट्रम्पले यदि मोजतबा जीवित छन् भने आफ्नो देशका लागि समझदारीपूर्ण निर्णय लिनुपर्ने बताएका छन्। साथै उनले होर्मुज जलडमरूमध्यको सुरक्षामा धेरै देशहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको दाबी पनि गरेका छन्।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ८ : ३९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।