२०८२, २९ फाल्गुन शनिबार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)


काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज बसेको सचिवालय बैठकले यस विषयमा निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

एमालेले क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको छ। यसपटक पार्टीले समानुपातिकतर्फ १६ सीट जितेको छ।

एमाले समानुपातिक सांसद सूची

जनजाति (४ जना)

  • महिला: भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ
  • पुरुष: रामबहादुर थापा मगर, कुलभक्त शाक्य

खस आर्य (५ जना)

  • महिला: पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
  • पुरुष: गुरु प्रसाद बराल, पुष्पराज कंडेल

थारु (१ जना)

  • पुरुष: कृपाराम राणा

दलित (२ जना)

  • महिला: विष्णुमाया वी.के., नीता घटानी

मधेसी (३ जना)

  • महिला: रिङ्ला यादव, यशोधा कुमारी यादव
  • पुरुष: चन्द्रेश्वर मण्डल

मुस्लिम (१ जना)

  • महिला: साजिदा सिद्दीकी

एमालेले यो सूचीले विभिन्न जाति, लिंग र क्षेत्रीय प्रतिनिधित्वलाई समेट्दै एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ३ : २८ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज