२०८३, ६ कार्तिक शुक्रबार

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै


काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

यो विश्वकप नेपालको तेस्रो सहभागिता हो। नेपाल र इङ्ल्यान्ड पहिलोपटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुन लागेका हुन्। टी–२० वरियतामा नेपाल १६औँ र इङ्ल्यान्ड तेस्रो स्थानमा रहेको छ।

समूह ‘सी’मा रहेको नेपालसँग इङ्ल्यान्डसहित वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड छन्।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  ९ : ४३ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट