२०८३, ९ असार बुधबार

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माणका लागि ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

सोनाम ल्होसारले समृद्ध मुलुक निर्माणका लागि ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले नेपाली समाजबीचको एकतालाई थप सुदृढ गर्दै आर्थिक तथा सामाजिक रूपमा समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

सोनाम ल्होसारको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले तामाङ समुदायसहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको समाजलाई राष्ट्रिय एकतामा बाँध्न यस्ता पर्वहरूको महत्वपूर्ण भूमिका रहने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८२, ६ माघ सोमबार  ९ : ४४ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि