२०८३, ६ कार्तिक शुक्रबार

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह


सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७ बजे लुटिएको खबर छ । नकाब धारी समूहले सुरक्षा गार्ड र कर्मचारीलाई बाँधेर रकम लुटेको प्रारम्भिक खबर छ । बैंकबाट तीन करोड लुटिएको अनुमान गरिएको छ । अहिले सिन्धुली प्रहरी घटना स्थल पुगिसकेको छ ।

घटनास्थलबाट प्रहरीले लुटेरा समूहले प्रयोग गरेको गाडी र डाइभर नियन्त्रणमा लिएको र सो क्रममा एक बोरा रुपैयाँ फेला पारेको एक स्थानीयले जानकारी दिएका छन् । यस विषयमा सिन्धुली प्रहरीले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । खोजतलासमा सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन भएको छ । बनेपा बाट टाटा सूमो चढेर आएका भनिएका लुटेरा समूहले छोटा हतियार पेस्तोल प्रयोग गरेको र उनीहरु जंगलभित्रै रहेको आशंकामा खोजतालसलाई तिब्रता दिइएको थाहा लागेको छ ।

प्रकाशित मिति : २०८२, २९ पुस मंगलबार  १० : १३ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट