२०८३, ७ कार्तिक शनिबार

एमाले महाधिवेशनका लागि अनेरास्ववियुबाट सात प्रतिनिधि निर्विरोध चयन

एमाले महाधिवेशनका लागि अनेरास्ववियुबाट सात प्रतिनिधि निर्विरोध चयन


काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि अनेरास्ववियुबाट प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको छ। आज बसेको अनेरास्ववियु सचिवालय बैठकले सात जना प्रतिनिधिलाई निर्विरोध चयन गर्ने निर्णय गरेको हो।

निर्विरोध चयन भएका प्रतिनिधिहरू

  • दीपक धामी – अध्यक्ष
  • विकास श्रेष्ठ – उपाध्यक्ष
  • अञ्जना सिवाकोटी – महासचिव
  • कमल जोशी – उपमहासचिव
  • आकाश घर्ती – सचिव
  • रचना सापकोटा – सचिव
  • अञ्जली लम्साल – लेखा समिति अध्यक्ष

सचिवालयले एकमतका आधारमा प्रतिनिधि चयन गरेर संगठनको एकता र सुदृढतामा बल पुर्‍याएको जनाएको छ। पार्टीको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा संगठनका विभिन्न संरचनाबाट प्रतिनिधि चयन गर्ने प्रक्रिया तीव्र रूपमा भइरहेको छ।

प्रकाशित मिति : २०८२, १२ मंसिर शुक्रबार  २ : ३८ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट