२०८३, ७ कार्तिक शनिबार

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने


काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने भएको छ।

महाधिवेशन व्यवस्थापन सचिवालयको आज बसेको बैठकले उद्घाटन तथा बन्दसत्रका स्थल टुंगो लगाएको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अब उद्घाटन कार्यक्रम सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा गर्ने निर्णय भएको छ।

एमालेले यसअघि २७ देखि २९ मंसिरसम्म एघारौँ महाधिवेशन गर्ने योजना सार्वजनिक गरेको थियो। प्रारम्भमा पोखरामा आयोजना गर्ने निर्णय भए पनि पछि स्थान परिवर्तन गरी काठमाडौं उपत्यकामा गर्ने निर्णयमा पुगेको थियो।

प्रकाशित मिति : २०८२, १० मंसिर बुधबार  १ : ०९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना