२०८२, १६ चैत्र मंगलबार

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई खुल्लमखुल्ला प्रश्न गरेका छन्। उनले भने, “तपाईँ को हो चुनाव गराउने ? तपाईँसँग चुनाव गराउने अधिकार छैन। यो सरकारलाई तुरुन्तै हटाउनुपर्छ। अबको तमासा देख्न चाहन्न।

भृकुटीमण्डपमा भएको शक्तिशाली जनसभालाई सम्बोधन गर्दै ओलीले थपे, “यो सरकारलाई जनता चुनेको होइन। यो म्याद सकिएको छ। अबको दिन सरकारलाई पदबाट हटाउनै पर्छ। यदि होइन भने, हामी सडकमा उत्रिनेछौं। लोकतन्त्रको नाममा तमासा बन्द गर्नुस्।

उनले संसद पुनर्स्थापनापछि सर्वदलीय सरकार गठन गरेर देशलाई स्थिरता दिनुपर्ने आफ्नो अडान दोहोर्याए। “यही देशको हित हो, यसैबाट परिवर्तन आउँछ। अबको विकल्प छैन,” ओलीको कठोर धारणा प्रष्ट देखिन्छ।

उनको यो अभिव्यक्तिले वर्तमान सरकारप्रति जनताको गम्भीर असंतुष्टि र परिवर्तनको भारी दबाबलाई दर्शाउँछ।

प्रकाशित मिति : २०८२, ६ मंसिर शनिबार  ६ : ३२ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा