२०८२, १६ चैत्र मंगलबार

अरु दल अलमलमा, एमाले भृकुटीमण्डपमा

अरु दल अलमलमा, एमाले भृकुटीमण्डपमा

देशलाई नयाँ मोडमा लैजाने दृढ घोषणासहित शक्ति प्रदर्शन


काठमाडौं । देशको राजनीतिक संक्रमण झन् गहिरिँदै गएको समयमा, जब अन्य राजनीतिक दलहरू आन्तरिक विवाद, निर्णयहीनता र सत्ता समीकरणको खेलमै अल्झिएका देखिन्छन्, त्यहीबीच नेकपा एमाले भने सडकबाटै स्पष्ट राजनीतिक दिशा र समाधानको मार्गदर्शन गर्दै राजधानीको भृकुटीमण्डपमा आज शक्ति प्रदर्शन गर्दैछ।

एमालेले वर्तमान राजनीतिक अस्तव्यस्तता र दलगत कमजोर नीतिगत क्षमताका कारण देश दिशाहीन बनेको आरोप लगाउँदै आएको छ। त्यसै सन्दर्भमा सभामा पार्टीका शीर्ष नेताहरूले संसद पुनःस्थापना, स्थिरता र सुशासनमार्फत देशलाई नयाँ मोडतर्फ लैजाने कडा राजनीतिक उद्घोष गर्ने तयारी गरेका छन्। पार्टी नेतृत्वका अनुसार अब मुलुकलाई उल्झन, षड्यन्त्र र अस्थिरताबाट बाहिर निकाल्ने जिम्मा एमालेले नै बहन गर्नेछ।

भृकुटीमण्डपमा बढ्दो उत्साह, दह्राे सहभागिता र सडकमै देखिएको जनसंकल्पले एमालेले मुलुकमा वैकल्पिक–नसक्ने राजनीतिक शक्ति हो भन्ने सन्देश ठूलो रूपमै बाहिरिएको देखिन्छ।

प्रकाशित मिति : २०८२, ६ मंसिर शनिबार  १२ : २९ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा