२०८३, ७ कार्तिक शनिबार

प्रधानमन्त्री कार्कीमाथि ओलीको प्रहार “विद्रोह हुन्छ रे, त्यो चेतावनी कि योजना ?”

प्रधानमन्त्री कार्कीमाथि ओलीको प्रहार “विद्रोह हुन्छ रे, त्यो चेतावनी कि योजना ?”


काठमाडौं । नेसनल भोलेन्टियर फोर्सको घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओली आज असाधारण रूपमा तिखो देखिए। सरकारले पार्टीका कार्यक्रम रोक्दै, युवामाथि आक्रमण गराउँदै र असुरक्षा फैलिने वातावरण बनाएको भन्दै उनले प्रधानमन्त्री सुशीला कार्कीमाथि सीधा, धारिलो प्रहार गरे।

ओलीका अनुसार जेनजीको नाममा भइरहेको उपद्रो “स्वेच्छिक आन्दोलन होइन, राजनीतिक रूपमा संचालन गरिएको अराजकता” हो। उनले चेतावनी दिए- “देशमा उपद्रो फैलाउने अधिकार कसैलाई छैन। जेनजीको नाममा भइरहेका आक्रमण अब सह्य हुँदैनन्।”

प्रकाशित मिति : २०८२, ५ मंसिर शुक्रबार  ४ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना