२०८३, २० जेष्ठ बिहीबार

एमाले कोशी प्रदेशले दुई पूर्वमेयर र एक सदस्यलाई निष्कासन गरेको घोषणा

एमाले कोशी प्रदेशले दुई पूर्वमेयर र एक सदस्यलाई निष्कासन गरेको घोषणा


विराटनगर। नेकपा एमाले कोशी प्रदेश कमिटीले तीन सदस्यलाई पार्टीबाट निष्कासित गरेको छ। जसमा पूर्वमेयर द्वारिकालाल चौधरी, सल्लाहकार ध्रुव सिवाकोटी र मनोरथ तिवारी छन्। यी व्यक्तिहरूले आगजनी, तोडफोड र बलात्कारजस्ता आरोपमा संलग्न रहेको पार्टीले पुष्टि गरेको छ। साथै, दुई व्यक्तिलाई स्पष्टीकरण सोधिने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ११ : ०१ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय