२०८३, २९ भाद्र मंगलबार

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो


काठमाडौं। तुइन खोला पुल नजिक खसेका ढुंगाहरू पन्छाइएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन फेरि सुरु भएको छ। केही समयअघि माथिबाट ढुंगाहरू खस्दा सडक अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो।

तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिम रहँदा सडकको अवस्था बुझेर मात्रै गन्तव्यमा यात्रा गर्न र सावधानीपूर्वक सवारी साधन चलाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  १० : ३९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक