२०८३, ३० भाद्र बुधबार

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार


जनकपुर । जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ। अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादव र उनका प्यानलका सदस्यहरूले निर्वाचन प्रकृया बहिष्कार गर्ने घोषणा गरेका छन्।

यादव पक्षले अधिवेशनको विधि विपरित भएको र बन्दसत्रमा बेवास्ता भएको आरोप लगाउँदै बहिष्कार गरेको बताएको छ। रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका अध्यक्षहरूले समेत यादवको समर्थन गर्दै बहिष्कारमा सहभागी भएका छन्।

बाहेक अन्य उम्मेदवार र मतदाताहरूको लागि अधिवेशनको बाँकी प्रक्रिया भने जारी छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ११ : ०५ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको