२०८२, २३ चैत्र मंगलबार

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित अख्तियारको नियन्त्रणमा

वीर अस्पतालका लेखा अधिकृत दाहाल घुससहित अख्तियारको नियन्त्रणमा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एसीए) ले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ।

आयोगको टोलीले उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको हो। सूचनाका अनुसार दाहालले विभिन्न सप्लायर्स र ठेकेदारलाई भुक्तानी गर्दा घुस/रिसवत लिएको र आफ्नो कार्यकक्षमा लुकाई राखेको भेटिएको थियो। अख्तियारले यस आधारमा उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : २६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि