२०८२, १२ पुस शनिबार

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै


काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा आज नेपाल यूएईसँग भिड्दैछ।

समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो। यसअघि समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको सहज जित हासिल गरेको थियो। सुपर सिक्सको पहिलो खेल आइतबार दिउँसो ४ः१५ बजे हुने तालिका रहेको छ। यस चरणमा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ। नेपालले यस खेलमा जित निकाले विश्वकप छनोटमा आफ्नो सम्भावना बलियो बनाउने अवसर पाउनेछ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : ०१ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको