२०८३, १४ श्रावण शुक्रबार

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए पदबाट राजीनामा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सरकारले काम गर्न कठिन भएको भन्दै उनले राजीनामा दिने निर्णय गरेका हुन्।

उनले सरकारमा बस्न उपयुक्त परिस्थिति नभएको स्पष्ट पारेका छन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन्। कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई पनि राजीनामा दिन निर्देशन दिएका छन् भन्ने समाचार छ।

यो घटनाक्रमले सरकारभित्र ठूलो राजनीतिक उथलपुथलको सङ्केत दिएको छ र आगामी दिनमा राजनीतिक स्थिति कसरी बन्छ भन्नेबारे चासो बढेको छ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  २ : ०७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा