२०८३, ९ भाद्र बुधबार

संसद भवन परिसरमा प्रदर्शनकारीसँग झडप, सशस्त्र प्रहरीका दुई जना घाइते

संसद भवन परिसरमा प्रदर्शनकारीसँग झडप, सशस्त्र प्रहरीका दुई जना घाइते


काठमाडौं । जेनजी आन्दोलनका क्रममा संसद भवन परिसरमा प्रवेश गरेका प्रदर्शनकारीसँग झडप हुँदा दुई जना सशस्त्र प्रहरीका कर्मचारी घाइते भएका छन् । सशस्त्र प्रहरी हवल्दार कुमार लामा र जवान मिलन गुरुङ प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा मुठभेडमा घाइते भएका हुन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइते प्रहरीलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन कडा कदम चालिरहेको छ र थप सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  २ : ३५ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा