२०८३, २९ भाद्र मंगलबार

योजना निर्माण र विनियोजनमा गम्भीर समस्या : मन्त्री पौडेल

योजना निर्माण र विनियोजनमा गम्भीर समस्या : मन्त्री पौडेल


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले योजना निर्माण र बजेट विनियोजनमा देश गम्भीर समस्यामा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित बजेट कार्यान्वयनसम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रममा उनले योजना प्रणालीमा सुधारको प्रयास भए पनि अझै पर्याप्त नभएको बताए ।

उनले तीन करोडभन्दा साना योजना संघीय सरकारले नलिने र बैंकबाहिरबाट योजना इन्ट्री नगर्ने निर्णयमा पुग्न कठिनाइ भएको उल्लेख गरे। मन्त्री पौडेलले स्रोत, आवश्यकता र प्रतिफलका आधारमा योजना निर्माण र विनियोजन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८२, १२ भाद्र बिहीबार  ११ : ०४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक