२०८३, २१ आश्विन बिहीबार

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन


काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई फोन गरी कुराकानी गरेकी छन् । कांग्रेस–एमाले गठबन्धनले उनलाई पदबाट हटाउने तयारी थालेपछि राना मगरले कोइरालासँग लोकतन्त्र र कांग्रेसको भूमिकाबारे जिज्ञासा राखेकी हुन्

राना मगरका अनुसार कोइरालाले आफू उनको पक्षमा लागिरहेको बताएका छन्। कांग्रेसले मंगलबार सांसदहरूसँग हस्ताक्षर संकलन गर्दा शेखर पक्षीय केही सांसदहरूले स्पष्ट उद्देश्य नखुलाइकन हस्ताक्षर गर्न नमानेका थिए ।

गत वर्ष पनि राना मगरलाई हटाउने प्रयास भएको थियो, जुन बेला कोइरालाले विरोध गरेका थिए। संवैधानिक परिषदमा उपसभामुखको उपस्थिति सत्तारूढ दलका लागि चुनौती बनेपछि हटाउने रणनीति अघि बढाइएको बताइएको छ ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ५ : ५५ बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष