२०८३, ९ भाद्र बुधबार

सरकारको लोकप्रियताले प्रचण्डमा छटपटी : महासचिव पोखरेल

सरकारको लोकप्रियताले प्रचण्डमा छटपटी : महासचिव पोखरेल


कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारका कार्यक्रमहरू जनप्रिय र लोकप्रिय बनेको दाबी गरेका छन् ।

उनले सरकारप्रति जनविश्वास बढेपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा छटपटी बढेको टिप्पणी गरेका छन् । आईतबार कञ्चनपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने,
“सरकारको लोकप्रिय कार्यक्रमले जनतामा आशा जगाएको छ, तर यही कारणले अन्य दलहरूमा असहजता देखिएको छ।”

उहाँले विशेष रूपमा प्रधानमन्त्री प्रचण्डप्रति संकेत गर्दै भने, “नेपाली कांग्रेस र एमाले मिलेपछि प्रचण्डमा छटपटी देखिएको छ।”

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ४ : ०७ बजे

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै