२०८३, २२ जेष्ठ शनिबार

प्रधानमन्त्री ओलीद्वारा ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ

प्रधानमन्त्री ओलीद्वारा ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज एक विशेष कार्यक्रमबीच शुभारम्भ गर्नुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा काठमाडौँस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयमा नि:शुल्क फुटबल वितरण कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रको विकासमा सरकारको उच्च प्राथमिकता रहेको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र सुविधासम्पन्न रंगशाला निर्माण गर्ने घोषणा गर्नुभयो । उहाँले खेलकुदले युवा पुस्तालाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउन सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८२, १५ श्रावण बिहीबार  ७ : ३९ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति