२०८२, २१ माघ बुधबार

दोलखामा जारी ‘च्छोरोल्पा संवाद’ आज समापन हुँदै

दोलखामा जारी ‘च्छोरोल्पा संवाद’ आज समापन हुँदै


दोलखा । दोलखामा जारी ‘जलवायु परिवर्तन सम्बन्धी ‘च्छोरोल्पा संवाद’ कार्यक्रम आज समापन हुँदैछ । शनिबार दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद विहीबारदेखि दोलखाको सिंगटीमा सुरु भएको थियो ।

शनिबार समापन कार्यक्रमको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले गरे । संवाद कार्यक्रममा जलवायु परिवर्तनबाट देखिएका चुनौतीको विषयमा छलफल हुनेछ ।

कार्यक्रममा वन निर्देशनालयका निर्देशक विधानाय झा, बन तथा भू संरक्षण विभागका उपमहानिर्देशक अजित कर्ण, पूर्वराष्ट्रिय सभा सदस्य पार्वती रावल, बन तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री विशाल खड्कालगायतको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  ११ : ०४ बजे

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी