२०८३, १ बैशाख बुधबार

एनपीएल खेल्न नेपाल आइपुगे भारतीय क्रिकेटर शिखर धवन

एनपीएल खेल्न नेपाल आइपुगे भारतीय क्रिकेटर शिखर धवन


काठमाडौं । एनपीएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्सबाट एनपीएल खेल्न शिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन् । भारतीय चर्चित क्रिकेटर धवन गब्बरको उपनामले समेत परिचित छन् । एनपिएलको पहिलो सिजनमा उनी कर्णाली याक्ससँग आबद्ध भएका हुन् ।

एनपिएल शनिबारबाट सुरु हुँदैछ । आठ टिममा रहेका अधिकांश विदेशी खेलाडी नेपाल आइसकेका छन् । नेपाली क्रिकेटमा फ्यानकाबीचमा अन्य विदेशी क्रिकेटर पनि प्रिय नभएका हैनन् । तर शिखर धवन बढी लोकप्रिय छन् ।

प्रकाशित मिति : २०८१, १४ मंसिर शुक्रबार  ९ : ०९ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको