२०८३, ३ जेष्ठ सोमबार

सरकारी निकायहरुबीच तालमेल नहुँदा विकासमा बाधा पुग्यो : मन्त्री तामाङ

सरकारी निकायहरुबीच तालमेल नहुँदा विकासमा बाधा पुग्यो : मन्त्री तामाङ


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङले सरकार एक आपसमा बाझेर(क्षेत्राधिकार र कानुन विवाद) देश विकास हुन नदिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारमा आएपछि सरकारका निकायहरु एक आपसमा बाझेर देश विकास हुन नसकेको कुरा अनुभव गर्न पाएको बताए ।

उनले भने, ‘म जति दिन मन्त्रालयमा बस्छु त्यति दिन काम गर्ने छु । दिन पनि गनेर बसेको छु । सरकार सरकार बाझेर यो देश विकास हुन दिएको छैन् । दुई चारवटा सरकार बाझिदा पनि देश विकास नभएको सरकारमा आएपछि बुझें । हाइड्रोपावरको सन्दर्भमा वनले फाइलहरु रोकेर राख्छ ।’

यस्तै, उनले दोलखा, रामेछाप लगायत ७७ जिल्लाको हरेक गाँउमा बत्ति पुर्याउने काम गर्ने पनि बताएका छन् ।

उनले भने, ‘दोलखा, रामेछाप लगायत ७७ जिल्लामा मेरो लक्ष्य के छ भने म मन्त्री हुने दिनसम्म एउटा गाँउ एउटा, दुईवटा मात्र घर रहेको भएपनि, खर्च धेरै लाग्ने रहेछ भनेपनि, दुईवटा घरमा बत्ती बाल्ने काम गर्छु । त्यसो भयोभने गरिबले पनि बत्ति बाल्न पायो । सरकारले जनताको काम गर्नुपर्छ भन्ने लाग्छ । त्यही हिसाबले म मेरो जिम्मेवारी पूरा गर्छु ।’

प्रकाशित मिति : २०८१, २१ भाद्र शुक्रबार  ४ : २९ बजे

विद्या भण्डारीको सदस्यता खुलाउने एमाले निर्णय, पार्टी राजनीतिमा सक्रियताको संकेत

काठमाडौं । नेकपा एमाले ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को

एमाले सचिवालय बैठकमा ११ एजेन्डा प्रवेश, संगठनदेखि सरकार समीक्षा सम्मको बहस

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनदेखि

स्कटल्याण्ड १९४ रनमा अलआउट, ललित–सन्दीपको घातक बलिङ, नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्याण्ड १९४

सभामुखको अधिकार प्रयोगमाथि प्रश्न: एमाले सांसद राईको तीव्र आपत्ति, संसदमा नियमावली विवाद चर्कियो

काठमाडौं । नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राई ले सभामुखको

विपि राजमार्गको विकल्प,विपि राजमार्ग नै हो : सचिव छितिज लामा

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशका सचिव छितिज