२०८३, ८ भाद्र मंगलबार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


डोटी । डोटीमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बुधबार दिउँसो पूर्वीचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले ४५ वर्षकी श्रीमती नरु साउदको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्।

प्रहरीले उनलाई घटना भएको एक घण्टाभित्र हत्या गरेर भाग्दै गरेको अवस्थामा पूर्वीचौकीबाटै नियन्त्रणमा लिएको छ।अपराह्न सवा चार बजे जानकारी भएपछि अहिले जिल्ला प्रहरी कार्यालय डोटीको टिम घटनास्थलतर्फ गइरहेको छ।

प्रकाशित मिति : २०८१, ५ भाद्र बुधबार  ९ : ३४ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन