२०८३, १७ असार बिहीबार

परराष्ट्रमन्त्री आरजु राणा पाँच दिनका लागिभारत प्रस्थान

परराष्ट्रमन्त्री आरजु राणा पाँच दिनका लागिभारत प्रस्थान


काठमाडौं । परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् । उनले पाँच दिन भारत भ्रमणमा बिताने कार्यक्रम छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन् ।

भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।

प्रकाशित मिति : २०८१, २ भाद्र आईतबार  १२ : २२ बजे

निर्वाचन समीक्षा र पार्टी पुनर्गठन नेतृत्व परिवर्तनका लागि होइन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र सञ्चालन

कर्णालीमा खसेको बस अझै बेपत्ता, दिनभरको खोजी पनि असफल

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ मा कर्णाली नदीमा खसेको यात्रुबाहक

महाधिवेशनअघि कांग्रेसमा शक्ति संघर्ष चर्कियो, फुटको हल्लाबीच एकताको दबाब

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति

इरानको चेतावनी : ‘खामेनीको हत्याको बदला अवश्य लिनेछौँ’

काठमाडौं । इरानले पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको

महाधिवेशनमै ‘कच्चा तथ्याङ्क’ ! रास्वपाको सदस्यता प्रणालीमाथि गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा