२०८२, २५ फाल्गुन मंगलबार

नेपाल साफ चाम्पियनसिपको सेमिफाइनलमा प्रवेश, नवयुग र विमल ‘हिरो’

नेपाल साफ चाम्पियनसिपको सेमिफाइनलमा प्रवेश, नवयुग र विमल ‘हिरो’


काठमाडौँ, २३ भदौ: नेपालले जित्नैपर्ने दववाको खेलमा बंगलादेश विरुद्ध २-०को जित निकालेको छ । पहिलो हाफमा १ गोल हानेको नेपालले दोस्रो हाफ सकिनै लाग्न लाग्दा नेपालका लागि नवयुग श्रेष्ठले दोस्रो गोल हानेका हुन ।

यो सँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । विमलले ३३ मिनेट जाँदा गोल दिएका थिए । नवयुगले ९० मिनेट जाँदा गोल हानेर नेपाललाई सफलता दिएका हुन ।

प्रकाशित मिति : २०७५, २३ भाद्र शनिबार  ९ : ०२ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल