२०८३, १६ आश्विन शनिबार

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लिखुमा सडकबाट खस्यो

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लिखुमा सडकबाट खस्यो


रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान रामेछापको लिखु तामाकोशीमा दुर्घटनामा परेको छ ।

लिखु तामाकोशी गाउँपालिका– ६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा सब दुर्घटना हुँदा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । ‘बसमा सवार २५ जनामध्ये पाँच जना घाइते भएको प्रारम्भिक सूचना हामीलाई आएको छ,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले सुनाए, ‘दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

’ उनले दुर्घटनामा परेको बसको नम्बर पनि खुलिनसकेको बताए । ‘घटनास्थलमा एम्बुलेन्स जाँदैछ । स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ,’ उनले भने ।

प्रकाशित मिति : २०८१, १५ असार शुक्रबार  १० : ०७ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार