२०८३, १२ आश्विन मंगलबार

स्वास्थ्य केन्द्रमा देखिएका समस्याको समाधन खोजिने

स्वास्थ्य केन्द्रमा देखिएका समस्याको समाधन खोजिने


सिन्धुलीः कमलामाई नगरपालिका वडा नम्बर ५ मा रहेको स्वास्थ्य केन्द्रहरुमा देखिएका समस्याहरुको समाधन खोजिने भएको छ । स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधी नहुनु, छुटा टुटै चेकजाँच, स्वास्थ्य परिक्षण परामर्स कक्ष अभाव, महिला पुरुषका लगि छुटा टुटै शौचालयको ब्यवस्था नुहुन , विरामीका लागि आराम कक्ष र वेड नहुने जस्ता समस्याहरु देखिएको हो । प्लान नेपालको साझेदारीमा तथा हेन्डस नेपाल द्धारा संचाललित सल्यास परियोजना अन्तर्गत सरोकारवालाहरु संगको आमुने सामुन्ने छलपल कार्यक्रममा उक्त समस्याहरु बाहिर आएको हो । कार्यक्रमा कमलामाई नगरपालिका वडा अध्यक्ष, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सरोकारवाला निकाय, विद्यार्थी अभिभावकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गदै वडा नं. ५ का अध्यक्षले पूर्ण खड्काले आमुन्ने सामुन्ने छलफल विधिवाट सस्याहरु पहिचान र सस्या समाधनका लागि आफूले सक्दो सहयोग गर्ने बताए । उनले यो कार्यक्रमलाई महत्वपूर्ण रुपमा आफुले लिएको बताउँदै स्वास्थ्य केन्द्रमा देखिएका समस्याहरुको तत्काल समाधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उद्धव श्रेष्ठबाट

प्रकाशित मिति : २०८१, २० जेष्ठ आईतबार  १० : ०२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय