२०८३, २१ आश्विन बिहीबार

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न युनेस्कोसँग पहल गरिँदै

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न युनेस्कोसँग पहल गरिँदै


काठमाण्डौ । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल भए पनि काम अघि बढ्न सकेको थिएन ।

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताउनुभयो ।

अहिले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारीमा लागेको उहाँले बताउनु भयो । उहाँले युनेस्कोले दिएको मापदण्ड धेरैजसो पूरा भइसकेकाले अरु बाँकी पनि पूरा गरी पुरातत्त्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : ११ बजे

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह