२०८३, २५ श्रावण मंगलबार

पत्रकार सडकमा, देशैभर आन्दोलन गर्ने चेतावनी

पत्रकार सडकमा, देशैभर आन्दोलन गर्ने चेतावनी


काठमाडौं, भदौ २२ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित नगर्न माग गदै विरोध प्रदर्शन गरेको छ ।शुक्रबार राजधानीको नयाँबानेश्वरमा प्रदर्शन गदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने फौजदारी कानुन संशोधन गर्न माग गरिएको हो ।मुलुकी संहितामा रहेको व्यवस्थाले सार्वजनिकस्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका गलत कामकोसमेत समाचार बनाउन नपाउने अवस्था आएको उनीहरुको भनाइ थियो ।

1D0-61B dumps

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकी संहिताका केही प्रावधानले प्रेस स्वतन्त्रता कुन्ठित गरेकाले त्यसलाई तत्काल नसच्याए देशैभर आन्दोलन गर्ने चेतावनी दिए ।महासंघका उपाध्यक्ष दिलीप थापामगर, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, सम्पादक समाजका अध्यक्ष पुरु रिसाललगायतले नेता र सरकारलाई आफ्नो विगत नबिर्सन आग्रह गरेका थिए । विरोध कार्यक्रममा सत्ताधारी दलनिकट पत्रकारहरुका संगठनहरुको भने उपस्थिति थिएन ।

HPE6-A29 dumps

प्रकाशित मिति : २०७५, २२ भाद्र शुक्रबार  ७ : २६ बजे

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।

नागढुंगा सुरुङमार्गमा अब नगदको झन्झट सकियो, क्यूआरबाटै शुल्क तिर्न मिल्ने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजका लागि मन्त्रिपरिषद्को बैठक