२०८२, २७ फाल्गुन बिहीबार

आगोले जलेर सिन्धुलीमा ३ वर्षीय बालकको ज्यान गयो

आगोले जलेर सिन्धुलीमा ३ वर्षीय बालकको ज्यान गयो


काठमाण्डौ । सिन्धुलीमा आगोले जलेर आज एक जना बालकको ज्यान गएको छ ।

मरिण गाउँपालिका–३ वरुणका दूधराज मोक्तानका तीन वर्षका छोरा मनिषको घरकै अगेनाको आगोमा जलेर ज्यान गएको प्रहरीले जनाएको छ । अपाङ्गता भएका बालकलाई झोलुङ्गोमा सुताएर परिवारका सदस्य खेतमा काम गर्न गएका थिए । कोही नभएको समयमा बालक झोलुङ्गोबाट झरेर केही परको अगेनोमा गएकोमा जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ५ : ०९ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा