२०८२, २२ चैत्र सोमबार

काठमाडौं क्षेत्र नं ३ मा यूवा विद्यार्थीको अध्यक्षमा गोविन्द तामाङ

काठमाडौं क्षेत्र नं ३ मा यूवा विद्यार्थीको अध्यक्षमा गोविन्द तामाङ


काठमाडौं । नेकपा (एमाले) निकट युवा बिद्यार्थी बिशेष जिल्ला कमिटी काठमाडौं क्षेत्र नं ३ मा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न युवा बिद्यार्थीको भेलाले गोबिन्द तामाङको अध्यक्षमा २१ सदस्य नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्ष तामाङका अनुसार उपाध्यक्ष कमल श्रेष्ठ, सचिव बिजय श्रेष्ठ, उपसचिव प्रन श्रेष्ठ, उपसचिव रुपा राई लगायत रहेका छन् ।
भेला नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । निर्वाचित अध्यक्ष तामाङले आगामी दिनमा काठमाडौं ईलाका न ३ भित्र रहेका युवा र विद्यार्थीको हक अधिकार र रोजगारका विषयमा कार्यक्रम संचालन गर्ने योजना रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ११ : ३८ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको